नियम १२क
समिति वा कार्यटोली गठन गर्न सक्ने
(१) आयोगले अनुसन्धान अधिकृतलाई सहयोग गर्नको लागि आवश्यकता अनुसार समिति वा कार्यटोली गठन गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम गठित समिति वा कार्यटोलीको काम, कर्तव्य र अधिकार त्यसरी गठन गदकि अवस्थामा आयोगले तोके बमोजिम हुनेछ।

(३) सुराकी परिचालन गरीकसुरको सूचना प्राप्त गर्न र विशेष अनुसन्धानका लागि अनुसन्धान अधिकृतलाई सहयोग पुन्याउन आयोगले छुट्टै इकाई गठन गर्न सक्नेछ।